विचार/ब्लग
बाँके ः बाँकेमा फेला परेका कोभिड –१९ संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका–८...
पुरा पढ्नुहोससरकारले लक डाउनको मिति चौथो पटकका लागि थप गरिसकेको छ । नेपालगन्जमा देखिएको कोरोना संक्रमण एउटा व्यक्तिको लापरबाहीबाट भएको हुनुसक्ने कुरा बाहिर आइसकेपछि दैलेख प्रहरीले हरेक व्यक्तिलाई लक डाउनको अर्थ बुझाउन थालेको छ ।...
पुरा पढ्नुहोसबैशाख २४ नेपालमा पहिलो पटक दुई महिने शिशुमा समेत कोरोना देखिएको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...
पुरा पढ्नुहोसबिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...
पुरा पढ्नुहोसदैलेख ः दैलेखको दुल्लू नगरपालिका वडा नं. ११ को भैरव आधारभूत विद्यालय तेरायँमा विद्यालयको ताल्चा फोडेर ४ थान कम्प्युटर चोरी भएको छ । लक डाउनको समयमा सोमवार राति ४ थान कम्प्युटर, सिपियु, मनिटर गरे करिब...
पुरा पढ्नुहोसनेपालमा कोरोना संक्रमणको दर बढ्दै गएपनि कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसका संक्रमित भेटिएका छैनन् । नेपालगंजमा संक्रमितको संख्या एकाएक बढेपछि कर्णाली सरकारले सोमबार राति १२ बजेदेखि कर्णालीका नाका सिल गरेको छ । नाका सिल भएपछि...
पुरा पढ्नुहोसविपद् व्यवस्थापन समिति डोल्पाले यार्सागुम्बा सङ्कलनमा रोक लगाउने निर्णय गरेसँगै अन्य निकायले पनि सो निर्णयलाई सदर गर्दै गएका छन् । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय र सामुदायिक वन समूहले पनि विपत् व्यवस्थापन समितिको...
पुरा पढ्नुहोसअमेरिकाको इलियोनिस विश्वविद्यालयका प्राध्यापकहरु फ्रेड एस. सिवर्ट, थियोडोर पिटर्सन र विल्बर स्रामले सन १९५६ मा लेखेको संयुक्त पुस्तक ँयगच त्जभयचष्भक या तजभ एचभकक मा प्रेसका चार सिद्धान्तहरूका बारेमा प्रकाश पारिएको छ । प्रेसका यिनै...
पुरा पढ्नुहोसविश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिँदै गएपछि दैलेखका विभिन्न दुर्गम स्थानहरु सम्म ¥यापिड टेस्ट अभियान थालिएको छ । कामको खोजीमा भारत जाने र पछिल्ला दिनहरूमा कोरोना संक्रमण सँगै भारत र अन्य मुलुकहरुबाट...
पुरा पढ्नुहोसविश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण आफ्नो पालिकामा नहोस् भन्दै दैलेख डुङ्गेश्वर गाउँपालिकाका सबै जनताका लागि भन्द नेपाल कम्युनिस्ट पाटी नेकपा ( डुङ्गेश्वरले ) ३ हजार ४ सय ६४ पिस साबुन हस्तान्तरण गरेको छ । ...
पुरा पढ्नुहोस


